समाचारशुक्रबार, जेठ ८, २०७२

जस्तापाताको मूल्य तोकियो

हिमालखबर

भूकम्प अगाडिको मूल्यभन्दा बढी भाउ नलिन पाउने गरी जस्तापाताको मूल्य निर्धारण गरेको छ ।

वैशाख १२ अघि व्यवसायीले जारी गरेको बिल बिजकको मूल्य सरकारले संकलन गरी सोहीअनुसार बेच्न निर्देशन दिएको छ ।

भूकम्प आउने अघिल्लो दिनसम्म कारोबारको मूल्य अभिवृद्धिकरसहित जारी भएको बिलको मूल्यलाई नै अबको भाउ मानिने अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले जानकारी दिए ।

उद्योग मन्त्रालय स्रोतका अनुसार ० दशमलव ३३ देखि ३७ एमएमको जस्तापाताको मूल्य झन्डै ७ सय रुपैयाँको हाराहारीमा थियो ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>