समाचारशुक्रबार, जेठ ८, २०७२

१८ देशका १८०७ सैनिक फिर्ता

हिमालखबर

१२ वैशाखमा गोरखा केन्द्रविन्दु बनाएर गएको महाभूकम्पबाट प्रभावितहरुको उद्धाका लागि आएका विदेशी सेनाहरू फिर्ता हुने क्रम जारी छ ।

उद्धार सामाग्री, हवाई साधन र विषेश तालिम प्राप्त कुकूरहरुसहित नेपाल आएका सेनाहरुलाई स्वदेश फर्कने क्रम जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोल्याण्ड, मलेसिया, सिंगापुर, बंगलादेश, अल्जेरिया, स्पेन, इजरायल, श्रीलंका, थाईल्याण्ड, इण्डोनेसिया, पाकिस्तान, भुटान, जापान, चीन, बेलायत, क्यानडा, अमेरिका र भारत गरी १८०७ सैनिक ८ जेठसम्म फर्किसकेका छन् ।

CFnNEinVEAEIZrj

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>