समाचारआइतबार, जेठ १०, २०७२

आफ्नै प्रस्तावमा प्रधानमन्त्री असफल

हिमालखबर

भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणबारे सरकारभित्र गम्भीर मतभेद उत्पन्न भएको छ ।

सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्रीहरुबीच चर्काे विवाद भएपछि प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै कार्यालयबाट लिखित रुपमा मन्त्रिपरिषद्मा पेश गरेको उच्च स्तीय समिति बनाउने प्रस्ताव फिर्ता भएको छ ।

प्राकृतिक विपत्तिका बेला जनताबीच पुग्न नसकेर अत्यन्तै कमजोर उपस्थिति जनाएको सरकारभित्र यो विवादले प्रधानमन्त्री झन् निरीह बन्न पुगेका छन् ।

अन्नपूर्ण पाेस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>