समाचारआइतबार, जेठ १०, २०७२

कांग्रेसका नेता–कार्यकर्ता कहाँ–कहाँ खटिए (तालिकासहित)

हिमालखबर

नेपाली कांग्रेसले १२ वैशाखमा गएको महाभूकम्प प्रभावित जिल्लाहरुमा स्वयम् सेवा अभियान सुरु गरेको छ ।

अतिप्रभावित १६ जिल्लाका लागि कांग्रेसले स्वयम् सेवक खटाएको छ । १० जेठमा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्वयम् सेवक कार्यतालिका सार्वजनिक गरेको छ ।

हरेक टोलीमा २५ जना खटिने स्वयम् सेवकहरुले आफ्नो लागि खानेबस्नेको व्यवस्था आफैं गर्नुपर्नेछ ।

यस्तो छ कांग्रेसको स्वयम्सेवक कार्यतालिका

12

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>