समाचारसोमबार, जेठ ११, २०७२
शिक्षक परीक्षा स्थगित
शिक्षक सेवा आयोगले आगामी ११ र १२ असारका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको सारेकाे छ ।
भूकम्पको कारण पढ्ने मनस्थिति नदेखिएकाले सारिएकाे परीक्षा सारिएकाे जनाइएकाे छ । आयोगले माध्यामिकको परीक्षा २५ असार र २६ असारमा निम्नमाध्यामिकको परीक्षा सारिएको छ ।
आयोगले १३ असारमा हुने भनिएको माविको अध्यापन अनुमतिपत्रको परीक्षासमेत २८ असारलाई सारेको जनाएको छ ।
