समाचारमंगलबार, जेठ १२, २०७२

बालुवाटारमा शीर्ष नेताहरुकाे बैठक

हिमालखबर

शीर्ष नेताहरुकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा भूकम्प प्रभावितहरुको पुनःस्थापनाबारे छलफल  हुँदैछ । प्रधानमन्त्रीकाे अध्यक्षतामा बनेकाे राष्ट्रिय पुनःनिर्माण सल्लाहकार समितिकाे बैठक बसेकाे हाे ।

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>