समाचारबुधबार, जेठ १३, २०७२

फेरि भूकम्पको धक्का

हिमालखबर

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

अहिले दिउँसो १ः१६ बजे भूकम्प गएको हो । १२ वैशाखमा गएको महाभूकम्पपछि लगातार सानातिना कम्पन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>