समाचारबिहीबार, जेठ १४, २०७२

अनुसन्धान विभागकाे प्रमुखमा दिलीप रेग्मी

हिमालखबर

मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मीलाई नियुक्त गरेको छ।

गृहमन्त्रालयको सिफारीसमा रेग्मीलाई मन्त्रिपरिषद्ले रेग्मीलाई नियुक्त गरेकाे हाे । यसअघिका प्रमुख जितबहादुर केसीको कार्यकाल सकिएपछि उनलाई प्रमुख बनाउन गृहले सिफारिस गरेकाे थियाे ।

यस्तै, मन्त्रिपरिषद बैठकले अनुसन्धान विभागकाे रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>