समाचारशनिबार, जेठ १६, २०७२

१० दिनभित्र राजनीतिक काेर्स परिवर्तनः दाहाल

हिमालखबर

dahalएमाअाेावादीका अध्यक्ष पुष्पकमल दाहालले अवकाे दश दिनभित्र नेपालकाे राजनीतिक काेर्स परिवर्तन हुने बताएका छन् ।

गाेरखा पुगेका दाहालले प्रधानमन्त्री सुशील काेइरालाले अाफ्नाे नेतृत्वमा संविधान जारी गर्न दिए नेतृत्व छाेड्ने बताएकाे बताए । उनले भने, “प्रधानमन्त्रीले संविधान जारी हुने अवस्था अाए नेतृत्व छाेड्छु भन्नुभएकाे छ ।”

दाहालले अवकाे दशदिनभित्र संविधान निर्माण र राष्ट्रिय सरकारकाे टुंगाे लाग्ने बताए । उनले राष्ट्रिय सरकार भनेकाे मन्त्री फेर्ने वा थप्ने कुरा नभएकाे बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>