समाचारआइतबार, जेठ १७, २०७२

अाज पनि संविधानसभा बैठक स्थगित हुने संभावना

हिमालखबर

अाजका लागि निर्धारण भएको संविधानसभाको बैठक पुनः स्थगन हुने सम्भावना रहेकाे संविधानसभा सचिवालयले जनाएकाे छ ।

भूकम्पसँगै परिवर्तित राजनीतिक घटनाक्रमका साथै अधिकांश सभासद् आ–आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले उक्त बैठक स्थगन हुने सम्भावना बढेर गएको हो ।

“बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन हुने सम्भावना देखिन्छ”, संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले भने । उनले भने, “संविधानसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दल र सभासद्ले भोलिको लागि तोकिएको बैठक सार्न सुझाव दिएपनि त्यससम्बन्धी निर्णय भने भइनसकेको छैन,”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>