समाचारशुक्रबार, आषाढ ४, २०७२

सर्वाेच्चको आदेशपछि प्रमुख दलहरुको बैठक

हिमालखबर

सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि प्रधानमन्त्री निवास बालुवाटामार प्रमुख दलहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडे, नेकपा एमालेका कार्याबाहक अध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम, उपाध्यक्ष भीम रावल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेशी जनाधिकार फोरम लाकेतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताहरु बैठकमा सहभागी छन् ।

सर्वाेच्च अदालतको एकल इजलासले तत्काल संविधान निर्माण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>