समाचारआइतबार, आषाढ १३, २०७२

एसएलसी प्राविधिकतर्फको परीक्षाफल सार्वजनिक

हिमालखबर

प्राविधिकतर्फ एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

एसएलसीको नतिजा सार्वजनिक भएको एक हप्तापछि यो नतिजा आएको हो । नतिजा अनुसार ‘ए प्लस’ ग्रेडमा २१५, ‘ए’ ग्रेडमा ७७९, ‘बी’ ग्रेडमा २१३१, ‘सी’ ग्रेडमा १२४ र ‘डी’ ग्रेडमा १ जना उत्तीर्ण भएका छन् भने ‘ई’ ग्रेड कसैले पाएका छैनन् ।

यो बर्षबाट सुरु भएको ग्रेडिङ प्रणाली अनुसार कसैलाई पनि अनुत्तीर्ण गराइएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>