समाचारसोमबार, आषाढ १४, २०७२

रामेछाप केन्द्र बनाएर विहानै भूकम्प

हिमालखबर

रामेछाप केन्द्र विन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापण केन्द्रका अनुसार विहान ५:१६ बजे भूकम्प गएको हो । यसअघि, १३ असार राति १०:१ बजे पनि भूकम्प गएको थियो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>