समाचारसोमबार, साउन ४, २०७२

सुझावः सीमाकंनसहितको संविधान जारी हुनुपर्छ

हिमालखबर

Rss_Images_1437378382506_Pro_Ktm_ Sankhu MAsaudha sankalan (2)बीरगञ्जमा आयोजित सुझाव संकलन कार्यक्रमका सहभागीहरुले प्रदेशको सीमाकंन गरेर नयाँ संविधान जारी गर्न सुझाव दिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसका प्रा.डा. हरेराम ठाकुरले सीमाकंन र नामाकंनसहितको संविधानले अन्यौलता हटाउने बताए । उनले भने, “बहुसंख्यक नेपालहरुको चाहना पनि सीमाकंनसहितको प्रदेश भन्ने देखिन्छ ।” कार्यक्रमका सहभागीहरुले सीमाकंनसहितको प्रदेश निर्माणले नागरिकहरुमा उत्पन्न आशंका पनि मेटिने बताए ।

अधिकांश सुझाव हकअधिकारबारे आएको छ । सहभागीहरुले मधेशी, दलित, जनजाति, महिला र अल्पङ्ख्यकलगायतका वर्ग एवम् समुदायको हकहित नयाँ संविधानमा आउनेपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>