समाचारमंगलबार, साउन ५, २०७२

सुझाव संकलन औपचारिकता मात्रै होइनः प्रधानमन्त्री

हिमालखबर

Pm Koirala In Dang (1)प्रधानमन्त्री सुशील कोइरालाले सुझाव संकलन कार्य औपचारिक मात्रै नभएको बताएका छन् ।

दाङमा आयोजित सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, “जनताको सुझाव मस्यौदामा समेटिन्छ ।” उनले अव संविधान निर्माण कार्य कसैको अवरोधले नरोकिने बताए ।

प्रधानमन्त्री कोइरालाले भने, “दोस्रो संविधानसभामा भाग नलिएका राजनीतिक पार्टी एवम् सबै विचार बोक्ने पार्टीको भावना समेटेर नयाँ संविधान जारी हुनेछ ।”

संविधानसभा नयाँ संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको बताए ।

-देविका घर्तीमगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>