समाचारसोमबार, साउन ११, २०७२

माधव नेपाल अस्पताल भर्ना

हिमालखबर

madhav_nepalपूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई वीर अस्पतालमा भर्ना गरिएकाे छ ।

उच्च रक्तचापका कारण अस्वस्थ्य भएपछि नेपालको स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएकाे  उनका स्वकीय सचिव मोहन गौतमले बताए । उनका अनुसार नेपालको अहिले अस्पतालमा परीक्षण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>