समाचारबुधबार, साउन २०, २०७२
एमाले स्थायी कमिटी बैठक बस्दै
नेकपा एमालेको स्थायी कमिटी बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
नयाँ संविधान निर्माण, समसामयिक विषय र पार्टी नियमावलीबारे बैठकमा छलफल भइरहेको छ ।
१६ बुँदेबाट बिचलित नभई साउनभित्रै संविधान जारी पक्षमा केन्द्रिय कमिटीबाट निर्णय गरेको एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एमाले नेता राजन भट्टराईले बताए ।
