समाचारशनिबार, साउन २३, २०७२
सम्वाद समितिको बैठक ८ बजे
संविधानका केही विषयमा सहमति हुन बाँकी रहेपछि संवाद समितिको बैठकको राति ८ बजेका लागि सारिएको छ ।
यसअघि आजै ८ बजेका लागि बोलाइएको संविधानसभाको बैठक भोलीसम्मका लागि सर्ने देखिएको छ ।
दलहरु प्रदेशको सीमाङकनका विषयमा सहमतिमा पुगे पनि नागरिकता र धर्मका विषयमा छलफल भइरहेको बुझिएको छ ।
कपिल भट्ट
