समाचारसोमबार, साउन ३२, २०७२
तराई–मधेशमा अनिश्चितकालीन बन्दको घोषणा
मधेश केन्द्रित चार दलको संयुक्त मोर्चाले अनिश्चितकालीन मधेश बन्दको घोषणा गरेको छ ।
मोर्चाले संयुक्त विज्ञप्ती जारी गर्दै अनिश्चितकालीन मधेश बन्दको घोषणा गरेको छ ।
विभिन्न समयमा मधेशी, आदिवासी जनजातिलगायतसँग सरकारले गरेको प्रतिवद्धता विपरीत संविधान बनाउन लागिएको भन्दै अनिश्चितकालीन बन्दको घोषणा गरेको मोर्चाले जनाएको छ ।

