समाचारआइतबार, भाद्र ६, २०७२

नेपालगञ्जमा प्रतिकार जुलुस

हिमालखबर

तस्वीर: केशव राना

तस्वीर: केशव राना

नेपालगञ्जका व्यापारीहरुले बन्दको विरोधमा ६ भदौ दिउँसो प्रतिकार जुलुस निकालेका छन् ।

१२ दिनदेखि व्यवसाय गर्न नपाएर आजित भएका व्यापारीहरुका पसल र सवारी साधनमा समेत तोडफोड हुन थालेपछि उनीहरुले प्रतिकार जुलुस निकालेका हुन् । जुलुसमा स्थानीयबासी पनि सहभागी भएका छन् ।

मधेशी मोर्चाका कार्यकर्ता व्यापारीमाथि आक्रमणमा उत्रिएपछि त्यसको विरोधमा जुलुश निकालिएको ब्यापारीहरु बताउँछन् ।

प्रतिकार जुलुस निस्किएपछि आन्दोलनकारी र आन्दोलनको प्रतिकार गर्नेहरुलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>