समाचारसोमबार, भाद्र ७, २०७२

बन्दको सामान्य प्रभाव

हिमालखबर

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ ।

उपत्यकामा नीजि सवारी साधनहरु सञ्चालनमै छन् भने केही सार्वजनिक यातायात सञ्चालनमा छन् । बजारपशलहरु विहानैदेखि खुल्ला छ ।

केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि दैनिकी सामान्य बन्दै गएको छ । दुई दिने बन्दका दोस्रो दिन पहिलोको तुलनामा कम प्रभाव छ ।

६ भदौमा पनि बन्दको स्वस्फूर्त उल्लङ्घन गर्दै यातायात, बजारपशल खुलेका थिए । देशका अन्य ठाउँहरुमा पनि बन्द खासै प्रभाव छैन । संविधानसभामा पेश भएकाे विधयेकमा असहमति जनाउँदै महासंघले बन्दकाे अाह्वान गरेकाे हाे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>