समाचारशनिबार, भाद्र १९, २०७२

डा‍‍. गोविन्द केसी र सरकारकाे वार्ता टाेलीबीच सहमतिको मस्यौदा तयार

हिमालखबर

विभिन्न आठ बुँदे माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सहमतिको मस्यौदा तयार भएको छ ।

वार्ता टोलीबीच सहमति भएपछि ६ बुँदे मस्यौदा तयार भएको सरकारको तर्फबाट वार्तामा सहभागी डा.गोविन्द पोखरेलले हिमालखबरलाई जानकारी दिए ।

वार्ता टोलीबीचको सहमति डा. केसीलाई चित्त बुझे अनसन तोडिने संभावना छ । तर, डा.केसी अाज निदाएकाले अाजै सहमतिमा हस्ताक्षर भने हुन सकेन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>