समाचारबिहीबार, भाद्र २४, २०७२

कलैया अस्पताल प्रमुखको गाडी जलाइयो

हिमालखबर

unnamedबारा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.शैलेन्द्रकुमार झाको गाडी आन्दोलनकारीले जलाएका छन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका कलैया–१०, का हिफाजत मियाँको पोष्टमार्टम रिर्पाेट गलत बनाएको आरोप लगाउँदै उनीहरुले  अस्पताल परिषरमा राखिएको स १ च ८७९ नम्बरको कारमा आगो लगाएका हुन् ।

छातिमा गोली लागेको मियाँको पोष्टमार्टम रिर्पाेटमा शरीरको पछाडिको भागमा गोली लागेको रिर्पाेट तयार पारेको भन्दै आन्दोलनकारीहरुले डा. झालाई दुर्व्यवहार समेत गरे ।

१५ भदौमा संयुक्त मधेशी मोर्चाले गरेको प्रदर्शनका क्रममा मियाँको गोली लागेर मृत्यु भएको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>