थप समाचारआइतबार, आश्विन २४, २०७२

काकडभिट्टा–पानीटंकी नाका खुकुलो

हिमालखबर

truck_panitankiभारतले लगाएको नाकाबन्दीको १८ औं दिन पूर्वको काँकडभिट्टा सीमा नाका केही खुकुलो भएको छ ।

आन्दोलन–धर्ना नभए पनि अन्य नाकाभन्दा कडाई गरिएको काकडभिट्टा पानीट्याङ्की नाकाबाट २४ असोजमा १४ट्यांकर पेट्रोल र तीन बुलेट एलपी ग्यास सहित ११४ मालबाहक गाडी भित्रिएका छन् ।

आज दिनभरजसो भारतबाट मालबाहक गाडी भित्रिइरहेकोे इलाका प्रहरी कार्यालय काँकडभिट्टाका नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>