समाचारसोमबार, कार्तिक ९, २०७२

पद्मश्री साहित्य सम्मान मैनाली र सुब्बालाई

हिमालखबर

mmm

बायाँबाट मैनाली, सुब्बा, अाचार्य, श्रेष्ठलगायत ।

पद्मश्री साहित्य सम्मानबाट पत्रकार मोहन मैनाली र साहित्यकार उपेन्द्र सुब्बा सम्मानित भएका छन् । मैनालीलाई ‘मान्ठा हराएको जुग’ र सुब्बालाई ‘लाटो पहाड’ कृतिका लागि सम्मान गरिएकाे हाे ।

त्यस्तै पद्मश्री साधना सम्मानबाट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित भएका छन् ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको पद्मश्री साहित्य सम्मान र पद्मश्री साधना सम्मान २०७१ बाट उनीहरुलाई सम्मानित गरिएको हो । प्रत्येकलाई सम्मानपत्र र रु.१ लाख नगदबाट सम्मानित गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>