समाचारसोमबार, पौष १३, २०७२

भागबन्डाको आधारमा पार्टी चल्दैनः पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले कांग्रेस परिवर्तन र गतिशील हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले पार्टी भागबन्डाका आधारमा राजनीति नभई पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने बताए ।

उनले कांग्रेसमा नीतिगत बहस हुन जरुरी रहेको र देशलाई बदल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>