समाचारबुधबार, मंसिर १३, २०६९

थापालाई प्रधानमन्त्री बनाउन दाहाल सकारात्मकः बैद्य

हिमालखबर

१३ मंसीरमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीका महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सकारात्मक भएको दाबी गरेका हुन् ।

अर्को प्रसंगमा उनले सहमतिको सरकार गठनमा सहमति हुनुअघि नयाँ संविधानका अन्तर्वस्तुमा पनि सहमति हुनपर्ने धारणा राखे । अध्यक्ष वैद्यले मुलुकको समस्या समाधानका लागि प्रमुख तीन दल बाधक भएको भन्दै उनीहरुको गरेको सहमति आफूलाई मान्य नहुने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>