समाचारशुक्रबार, मंसिर १५, २०६९

‘बालकलाई युद्धमा होम्नुको परिणाम-चड्कन’

हिमालखबर

विद्यालय शान्ति क्षेत्र घोषणाको कार्यान्वयन लागि सञ्चार अभियानका प्रतिनिधिहरूसँग १५ मंसीरमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष यादवले बालबालिकालाई राजनीति र युद्धमा होम्दा त्यसको गम्भीर दुष्परिणाम आउने बताए ।

उनले प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु  फोहोरी र घृणित खेल भएको भन्दै विद्यालयमा विद्यार्थीले निर्विघ्न पढ्ने वातावारण हुनु पर्नेमा जोड दिए । संसारमा जहाँ पनि युद्धका बेला पहिलो मारमा बालबालिका र महिलाहरू परेको सन्दर्भमा नेपालको आगामी राजनीतिमा त्यस्ता कार्य हुन नहुनेमा पनि उनले जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>