समाचारशुक्रबार, मंसिर २२, २०६९

सुन्दर, शान्त र भयरहित तराई बनाउने अठोट

हिमालखबर

संगठनकै इमान्दार र कर्तव्यनिष्ठ छबी बनाएका उनले महोत्तरी, सर्लाही र धनुषामा स्थानीयवासीसँग अन्तरक्रिया गर्दै राजनीति–प्रहरी–ब्यापारी–अपराधि बीच ठूलो सञ्जाल रहेको र यो सञ्जाल तोड्नका लागि नागरिक–प्रहरी सहकार्यको खांचो रहेको औंल्याए ।

उनले प्रहरीसँग कुनै गुनासा भए आफ्नो मोबाइलमा सोझै सम्पर्क गर्न स्थानीयवासीलाई आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सार्वजनिक गरेका थिए ।

एसएसपी खरेलले आफू मातहतका तराईका जिल्लाबाट अपराध, तस्करी, गुण्डागर्दी, दादागिरी, चन्दा आतङ्क, अपहरणजस्ता क्रियाकलाप नियन्त्रण गर्न कटिबद्ध रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>