समाचारशुक्रबार, मंसिर २२, २०६९

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव शुरु

हिमालखबर

२२ देखि  २६ मंसीरसम्म चल्ने महोत्सवमा २८ देशका ६२ वटा छोटा फिल्म, डकुमेन्ट्री, फिक्सन, एनिमेसन प्रस्तुत गरिनेछ । महोत्सव अन्र्तगत राष्ट्रिय सभा गृह र नेपाल पर्यटक बोर्डमा फिल्म देखाइने छ ।

महोत्सवको उद्घाटनमा ७५ मिनेट मिनेट लामो केसाङ छेतेनको “हु वील बी अ गोर्खा” को प्रदर्शन गरिने आयोजक हिमाल एसोशिएसनले जनाएको छ । महोत्सवमा प्रतिस्पर्धामा रहेका  १८ अन्तर्राष्ट्रिय डकुमेन्ट्री तथा छोटा फिल्ममध्ये पहिलो हुनेलाई १५ सय डलर, दास्रो हुनेलाई १ हजार डलर र तेस्रो हुनेलाई ५ सय डलर पुरस्कार प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>