समाचारशनिबार, मंसिर २३, २०६९

दलहरुले गरेको सहमति मञ्जुर हुनेः प्रधानमन्त्री

हिमालखबर

२३ मंसीरमा नेपालगञ्ज विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री भट्टराईले भने, “दलहरूबीच सहमति भयो भने जो व्यक्ति पनि प्रधानमन्त्री हुन सक्छ ।”

उनले आउँदो वैशाखसम्म निर्वाचन नभए गणतन्त्र खतरामा पर्न सक्ने चेतावनी दिएका छन् । उनले २००७ र २०१५ सालको घटना स्मरण गर्दै बैशाखमा निर्वाचन नभए परिवर्तित स्वरुपमा प्रतिगमन हाबी हुने जिकीर गरे । बैशाखमा निर्वाचन गर्न पुस पहिलो सातासम्म दलहरूबीच सहमति हुनुपर्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>