समाचारशनिबार, मंसिर २३, २०६९

अस्ट्रेलियाद्वारा नेपालीलाई छात्रवृति

हिमालखबर

सन् २०१३ का लागि दिइएको सो छात्रवृत्तिमा १४ महिला र चार सरकारी कर्मचारीसमेत समावेस हुनेछन् । अध्ययनका विषयहरू स्वास्थ्य, शिक्षा, सुशासन, जल तथा सरसफाइ, वनलगायतका रहेको अस्ट्रेलियन दूतावासले जनाएको छ । अस्ट्रेलियामा करिब ४०० नेपालीले छात्रवृति प्राप्त गरी अध्ययन गरिरहेका छन् । दुई देशबीच जनस्तरको सम्बन्धलाई अरू सुदृढ बनाउन छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिइएको बताइएको छ ।

अस्ट्रेलिया ले नेपालको शिक्षा, स्वास्थ्य र ग्रामीण क्षेत्रमा यस वर्ष ३ करोड १५ लाख अस्ट्रेलियन डलर अनुदान सहयोग गरेको दूतावासले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>