समाचारआइतबार, मंसिर २४, २०६९

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

हिमालखबर

२४ मंसीर दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकले सहमतीय सरकार गठनका विषयमा पार्टीको रणनीति, दलीय छलफलमा राख्ने एजेण्डाका विषयमा पनि छलफल गर्ने छ । त्यस्तै भ्रातृसस्थाको विधान अनुमोदनका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडूले जानकारी दिए

एजेण्डामा पार्टीको आन्तरिक विषय तय गरिएपनि अहिलेका राजनीतिक संकट, सरकार गठनका विषयमा पनि छलफल हुने प्रवक्ता वडूले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>