समाचारआइतबार, मंसिर २४, २०६९
पाल्पामा बिद्यार्थीहरु गिरफ्तार
पाल्पाको सोमादीमा आयोजित बिकास मेलाको समापन गर्न जाँदै गरेका मन्त्रीलाई २४ मंसीर दिउँसो संयुक्त बिद्यार्थी आन्दोलनका बिद्यार्थीहरुले तानसेनको बतासे डांडामा कालो झण्डा देखाएका हुन् ।
गिरफ्तार पछि प्रहरीको गाडीमा रहेका बिद्यार्थीहरुले सरकार बिरुद्ध चर्का नाराबाजी गरेका थिए । त्यसक्रममा केही विद्यार्थीहरु घाइते भएको पनि स्थानीय विद्यार्थी संगठनहरुले जनाएका छन् ।
देब पचभैया, पाल्पा

