समाचारसोमबार, मंसिर २५, २०६९
दाहाल र भट्टराई पक्षका कार्यकर्ताबीच कुटाकुट
घटनामा परेर दुई जना मजदुर घाईते भएका छन् । दाहाल पक्षीय कार्यकर्ता याक एन्ड यति होटलका रतन मगरकोटी र सांग्रिलाका मुकुन्द पन्त, भेनसका प्रेम बोलखेले होटल एभरेस्टका कोषाध्यक्ष विक्रम राई र सहसचिव मणिराम थापालाई कुटपिट गरी घाइते बनाएका हुन् ।
संगठन दर्ता गर्न श्रम कार्यालय टेकु पुगेका दुई पक्षबीच झडप भएको हो ।
