समाचारबुधबार, मंसिर २७, २०६९

विवाह गर्न नमान्दा जलाइएकी हासमीको मृत्यु

हिमालखबर

राजधानीस्थित वीर अस्पतालमा उपचारत हासमीको २७ मंसिर बिहान मृत्यु भएको राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले जानकारी दिएकी छन् । मृतक हासमीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदैछ । पोष्टमार्टम्पछि शव गृह जिल्ला बर्दिया लगिने पनि अन्सारीले जानकारी दिइन् ।

गुलरिया नगरपालिका–८ का २३ बर्षीय बाबु खाँ आफूसँग विवाह गर्न नमानेको निहुँमा २२ मंसिरमा हासमीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>