समाचारबुधबार, मंसिर २७, २०६९

उपेन्द्र यादवको राष्ट्रपतिलाई आग्रह– ‘साना दलबाट प्रधानमन्त्री’

हिमालखबर

२७ मंसीर बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेका अध्यक्ष यादवले पटक पटक तीन दलले सरकारको नेतृत्व गरेपनि समस्याको समाधान नभएकाले पुन तीन दलले सरकारको नेतृत्व गरे आफूहरुलाई मान्य नहुने धारणा राखेको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनले तीन दलको राजनीतिक स्वार्थका कारण मुलुकमा राजनीतिक संटक बढ्दै गएकाले दोस्रो शक्तिको रुपमा रहेका साना दलको मोर्चाबाट सरकारको नेतृत्व हुनुपर्ने जिकिर गरे ।

उपेन्द्र यादव मधेश केन्द्रित र अन्य केही साना दल मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चाका संयोजक पनि हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>