समाचारबिहीबार, मंसिर २८, २०६९
काठमाडौंको भोटाहिटीमा आगलागी
२८ मंसिर साँझ लागेको आगो निभाउने क्रममा जुद्ध वारुण यन्त्रका वीरेन्द्र साउद घाइते भएको हुन् । घाइते साउदको वीर अस्पतालमा उपचार भईरहेको छ ।
जुद्ध वारुण यन्त्रका राजेन्द्रबहादुर श्रेष्ठका अनुसार गल्ली साँगुरो भएकाले दमकल भित्र जान कठिनाई भएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली समेत लागे पनि आगो नियन्त्रणमा आइसकेको छैन ।
मिनरत्न बज्राचार्य
