समाचारबिहीबार, मंसिर २८, २०६९

केयु उपकुलपतिमा मकाजु

हिमालखबर

धुलिखेल अस्पतालका निर्देशक मकाजुलाई उपकुलपतिमा नियुक्त गरिएको हो ।  सिनेट बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले ठाडो राजीनामा मागेपछि विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा २७ कार्तिकमा पदबाट हटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>