समाचारशनिबार, मंसिर ३०, २०६९

दाहाल र कोइरालाबीच छलफल, सहमति बनेन

हिमालखबर

सहमतिको सरकार गठन गर्ने विषयमा छलफल गर्न काङ्ग्रेस सभापति कोइराला ३० मंसीर बिहान दाहाल निवास लाजिम्पाट पुगेपनि कुनै सहमति भने बन्न सकेन । राष्ट्रपतिले सहमतिका लागि दिएको पछिल्लो समयसीमाभित्रै निकास खोज्ने उद्देश्यले छलफल भएको दाहालको निजी सचिवालायले जनाएको छ ।

सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफललाई तिब्रता दिने नेताहरुले बताएका छन् । दलहरूबीच आ–आफ्ना अडान कायम रहेपछि सहमतिको प्रयास सफल हुन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>