समाचारबुधबार, पौष ४, २०६९

सहमतिमा बाधक दाहाल र भट्टराईको टकरावः निधि

हिमालखबर

प्रेस युनियन बांकेले ४ पुसमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधिले एमाओवादीको अन्तरद्वन्द्वका कारण राजनीतिक गतिरोध लम्बिएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सहमतिय सरकारले नै आगामी बैशाखभित्र संविधानसभाको निर्वाचन गराउने दाबी गरे ।

नेपाली कांग्रेसका सभापति सुशिल कोईरालाको नेतृत्वमा सहमतिय सरकार बनाउन सबै तयार भएकोमा एमाओवादी अध्यक्ष दाहाल सहमतिका लागि सकारात्मक देखिए पनि प्रधानमन्त्री बावुराम भट्टराईले सत्ता छाड्न नचाहेको उनको भनाई थियो ।

राष्ट्रपतिले पछिल्लो पटक थपेको समयमा भने दलहरुबीच सहमति जुट्ने नेता निधिको विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>