समाचारमंगलबार, पौष १०, २०६९

कांग्रेस भेला- सशक्त आन्दोलन गर्न सुझाव

हिमालखबर

१० पुसमा काठमाडौंको थलीमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रीय सभापतिहरुको प्रशिक्षण भेलाले ‘बाबुराम भट्टराई नेतृत्वको सरकार र एनेकपा माओवादीको सर्वसत्तावादी सोचका कारण मुलुक राजनीतिक तथा संवैधानिक जटिलतामा जकडिएको’ भन्दै वर्तमान सरकारलाई पदच्युत गरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो

त्यसैगरी, भेलाले पार्टी संगठन, जनजीविकाको सवाल, निर्वाचन सम्बन्धमा विभिन्न निर्णय गरेको छ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>