समाचारशनिबार, पौष १४, २०६९

बलात्कारमा परेकी युवतीको मृत्यु

हिमालखबर

थप उपचारका लागि तीन दिनअघि सिङ्गापुर लगिएकी ती युवतीलाई आज बिहान चिकित्सकहरुले मृत घोषित गरेका छन् । बिहान स्थानीय समयअनुसार साढे ४ बजेपछि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई लागेको चोटका कारण मृत्यु हुन पुगेको अस्पतालले जनाएको छ । डिसेम्बर १६ तारिखका दिन गुडिरहेको बसभित्रै उनीमाथि सामुहिक बलत्कार भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>