समाचारशनिबार, पौष १४, २०६९

अब बहुमतीय सरकारः गगन थापा

हिमालखबर

नेपाल प्रेस युनियन धनकुटाले १४ पुसमा आयोजना गरेको सम्मेलनमा थापाले मुलुकको अहिलेको संकट समाधानका एकमात्र विकल्प निर्वाचन भएकोमा जोड दिंदै वर्तमान सत्ता गठबन्धनले निर्वाचन नगराई सत्ता लम्बाउने उद्देश्य राखेकाले अब बहुमतकै सरकार गठन गरेर भए पनि निर्वाचनमा जानु पर्ने प्रष्ट पारे ।

उनले विघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बहुमतको समर्थन प्राप्त गर्ने ब्याक्तिको नेतृत्वमा नयाँ सरकारको गठन गर्नु जरुरी भइसकेको उनले जिकिर गरे ।
थापाले सुशील कोईरालालाई काग्रेसले मात्र नभई एमाले र माओबादी अध्यक्ष प्रचण्डको दबावका कारणले प्रद्यानमन्त्रीको उमेद्वार बनाईएको स्पष्ट पार्दै राजनीतिक सहमतिको लागि कांग्रेस जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए । सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>