समाचारआइतबार, पौष १५, २०६९
आन्दोलनबाटै भट्टराईको बर्हिगमनः नेपाल
दाङको गढवामा १५ पुसमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री भट्टराईको वाल हठका कारण मुलुक संकटमा परेको बताए । प्रतिपक्षी दलहरुले वार्ता र आन्दोलन सँगसँगै लैजाने तर आन्दोलनकै रापले भट्टराईलाई पगाल्ने नेता नेपालको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपालले बैशाखमै निर्वाचन गराउनुपर्ने र संविधानमा सहमति हुन नसकेका वाँकी विषयहरुलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने धारणा राखे ।
यसैबीच गढवा वहुमुखी क्याम्पसलाई सहयोग गर्न नेता नेपाललाई आग्रह गरिएको थियो ।
देविका घर्ति मगर, दाङ
