भारतको सिलगुढीमा उपचार गराई रहेका बास्तोलाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि चिकित्सकको सल्लाहमा हरियाणाको गुडगावँस्थित मेदान्ता द मेडिसिटीमा लगिएको हो ।
विराटनगरमा रहेका बाँस्तोला १४ पुसमा अचानकै बेहोस भएपछि उनलाई भारतको सिलिगुडी लगिएको थियो ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्