समाचारबुधबार, पौष १८, २०६९

छलफल तिव्र पारिने: दाहाल

हिमालखबर


आजै थाइल्याण्डबाट स्वदेश फर्केका अध्यक्ष दाहालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन हुने निश्चित भए स्वतन्त्र व्यक्ति वा जो कसैको नाममा पनि सहमति हुने बताए ।

दाहालले सहमतिका लागि आफू निकै चिन्तित रहेको दाबी गर्दै राष्ट्रपतिले दिएको पछिल्लो समयसीमाको अधिकतम सदुपयोग गर्ने पनि बताए । अरु दलहरुसँग छलफल अघि बढाउने र जसरी भए पनि छिटै सहमति गर्ने दाहालको भनाई थियो ।

पत्नी सीता दाहालको उपचारका लागि भन्दै १६ पुसमा दाहाल थाइल्याण्ड गएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>