समाचारबिहीबार, पौष १९, २०६९

दलहरुले त्रुटी गरेः राष्ट्रपति

हिमालखबर

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित शारदा उच्च माविको हिरक जयन्तीका अवसरमा बोल्दै राष्ट्रपति डा. यादवले दलहरुले सहमति गरी अर्को संविधान सभाको निर्वाचन गर्नुको विकल्प नरहेको बताए ।

“राजनीतिक दलहरुको त्रुटीका कारण संविधान बन्न नसकेको हो, अब नयाँ संविधानसभाको निर्वाचन गरेर संबिधान जारी गर्नुको बिकल्प छैन,” राष्ट्रपतिले भने । उनले संकटमा हडबड गरेर समस्याको समाधान नहुने भन्दै थपे, “म पनि हडबडाएँ भने देशको भलो हुन्न, संविधान अनुसार अभिभावकको भूमिका खेलेर निकास निकाल्नेछु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>