समाचारशनिबार, पौष २१, २०६९

राष्ट्रपति असफल भए देश बर्बाद हुन्छः पौडेल

हिमालखबर

नेपाल शिक्षक संघ लमजुङको सातौं जिल्ला अधिवेशन उद्घाटनको क्रममा २१ पुसमा वेसिशहरमा वोल्दै पौडेलले भने, “अव पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसक्ने हो भने संसारमै नेपालका बारे नराम्रो सन्देश जान्छ, राष्ट्रपति नै असफल भए देश बर्बाद हुन्छ ।” उनले देशलाई नयाँ प्रधानमन्त्री दिनु राष्ट्रपतिको दायित्व भएको तर्क गर्दै थपे, “अव पनि कतिन्जेल काम चलाउ सरकारले देश चलाउने, राष्ट्रपतिले अब सोच्नु पर्छ ।”

देशलाई बर्बादीबाट जोगाउन राष्ट्रपति आफैंले नयाँ प्रधानमन्त्री घोषणा गर्नु पर्नेमा पौडेलको जोड थियो ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>