समाचारशुक्रबार, पौष २७, २०६९

चिसोका कारण रौतहटमा तेत्तिसको मृत्यु

हिमालखबर

पछिल्लोपटक जिल्लाको बन्जरहा गाविस निवासी रामाशङ्कर बैठाकी ८ वर्षीया छोरी शिलाकुमारी बैठा, बरियारपुर गाविस–२ की ७० वर्षीया सहोदरी देवी, धरमपुर–७ का ७५ वर्षीय दुलार सहनी, वैरिया–६ का ६० वर्षीया बतहियादेवी र गमरिया–३ का ६० वर्षीय जनाय खातुनको चिसोका कारण ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।

जिल्लामा अत्यधिक जाडोका कारण मर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले गौर नगरक्षेत्रको विभित्र सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको महासङ्घका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>